coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिभिल–एक्सिस बैंक सम्झौता

काठमाडौं – सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच रकम आदानप्रदान गर्न दुईपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाइनान्सिएल इन्स्टिच्युसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल रमनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

उक्त सम्झौतापछि मुख्यतया भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपाली लाभान्वित हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २९ माघ २०७४ ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App