६ वैशाख २०८१ बिहीबार
समाज

सम्मान कार्यक्रममा हर्षित विश्वकै होचा खगेन्द्र (फोटो फिचर)

काठमाडौँ- विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई राजधानीमा सम्मान गरिएको छ।

नेपाल–भारत आदिवासी जनजाति संघले आज आयोजना गरेको कार्यक्रममा उनलाई राय स्कूलका प्रमुख केपी पाण्डेले सम्मान गर्दै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल भएकोले राज्यले उनको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए।

संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताए।

तस्बिर: दिपेन्द्र रोक्का

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App