यी हुन् एमालेका समानुपातिक सांसद

आइतबार, २८ माघ २०७४, १६ : ३६ नागरिक

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका समानुपातिक तर्फका सदस्यको नामावली टुंगो लगाएको छ। धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले समानुपातिकतर्फ प्राप्त गरेको ४१ स्थानका लागि अन्तिम नामावली टुंगो लगाएको सचिव योगेश भट्टराईले जानकारी दिए।

को को परे समानुपातिकमा

१.     मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)

२.    विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)

३.    मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)

४.    मोतीलाल दुगड (मधेसी/पुरुष)

५.    थममाया थापा (आदिवासी जनजाति/महिला)

६.    डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)

७.    सुजिता शाक्य (आदिवासी जनजाति/महिला)

८.    रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)

९.    बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)

१०.    कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)

११.    नबिना लामा (आदिवासी जनजाति/महिला)

१२.    शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)

१३.    कुमारी मेचे (आदिवासी जनजाति/महिला)

१४.    बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)

१५.   राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)

१६.    बिन्दा पाण्डे (खसआर्य/महिला)

१७.   गोमा देवकोटा (खसआर्य/महिला)

१८.    कल्याणी कुमारी खड्का (खसआर्य/महिला)

१९.    निरुदेवी पाल (खसआर्य/महिला)

२०.   मनकुमारी जिसी (खसआर्य/महिला)

२१.    मायादेवी न्यौपाने (खसआर्य/महिला)

२२.   विष्णु शर्मा (खसआर्य/महिला)

२३.   सरिता न्यौपाने (खसआर्य/महिला)

२४.   मैना कुमारी भण्डारी (खसआर्य/महिला)

२५.   तीर्था गौतम (खसआर्य/महिला)

२६.   शान्ता चौधरी (थारु/महिला)

२७.   लक्ष्मीकुमारी चौधरी (थारु/महिला)

२८.   गंगा चौधरी (सत्गौवा) (थारु/महिला)

२९.   निरादेवी जैरु (दलित/महिला)

३०.   बिमला विश्वकर्मा (दलित/महिला)

३१.    बिमला विक (दलित/महिला)

३२.   पार्वतीकुमारी विसुंखे (दलित/महिला)

३३.   सानु शिवा (दलित/महिला)

३४.   आशाकुमारी विक (दलित/महिला)

३५.   जुलीकुमारी महतो (मधेसी/महिला)

३६.   डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)

३७.   सरलाकुमारी यादव (मधेसी/महिला)

३८.   रेखाकुमारी झा (मधेसी/महिला)

३९.   सरिताकुमारी गिरी (मधेसी/महिला)

४०.   कालिला खान (मुस्लिम/महिला)

४१.    समिना हुसेन  (मुस्लिम/महिला)

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad