४ वैशाख २०८१ मंगलबार
खेल

पुलिसलाई हराउंदै थ्री स्टार बुढासुब्बा गोल्डकपको फाइनलमा

धरान– २० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जीतेको छ। धरान प्रादेशिक रङ्गाशालामा भएको खेलमा नेपाल पुलिसलाई १–० को गोल अन्तरले हराउदै थ्री स्टारले उपाधी आफ्नो हातमा पार्न सफल भएको हो।

थ्री स्टारका अजयी मार्टिनले खेलको ५० औं मिनेटमा हानेको गोल नै खेलको निर्णायक गोल सावित भएको हो।

प्रकाशित: २७ माघ २०७४ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App