८ वैशाख २०८१ शनिबार
खेल

श्रीलंकाको प्रभाव

ढाका – रोशन सिल्भाको अर्धशतकपे्ररित श्रीलंकाले शुक्रबार दोस्रो टेस्टमा बंगलादेशलाई पूर्ण दबाबमा राखेको छ।

दोस्रो दिनको खेल समाप्तीमा श्रीलंका २००–८ मा खेलिरहेको छ । टोली बंगलादेश भन्दा ३ सय १२ रनले अघि छ । सिल्भा अविजित ५८ रनमा खेलिरहेका छन्।

यसअघि ५६–४ बाट दोस्रो दिनको खेल सुरु गरेको बंगलादेशले थप ४४ रन जोड्दा बाँकी ६ विकेट गुमाएपछि पहिलो इनिङमा १ सय १२ रनले पछि परेको थियो।
 

प्रकाशित: २७ माघ २०७४ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App