डिभिजन २ क्रिकेट : ओपनिङमा दिलिप र ज्ञानेन्द ब्याटिङ गर्दै

शुक्रबार, २६ माघ २०७४, १३ : २२ नागरिक

नामिबिया – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल सुरु भएको छ।

नामिबियाको एफिज पार्क मैदानमा सुरु भएको खेलमा टस हारेको नेपाल अहिले ब्याटिङमा उत्रिएको छ । नेपालका लागि ओपनिङ ब्याट्सम्यानका रुपमा  दिलिप नाथ र ज्ञानेन्द्र मल्ल आएका छन।

ताजा अवस्थामा नेपालले २ ओभरमा ४ रन बनाएको छ।







यसमा तपाईको मत