८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश नम्बर ३: एमाले संसदीय दलको नेतामा पौडेल विजयी, मुख्यमन्त्रीको बाटो खुल्यो

काठमाडौं- नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा डोरमणी पौडेल विजयी भएका छन्। यो संगै उनलाई तीन नम्बर प्रदेर्शको मुख्यमन्त्रीको लागि बाटो खुलेको छ। उनले ३४ मत प्राप्त गर्दै प्रतिष्पर्धी अष्टलक्ष्मी शाक्यलाई पराजित गरे। शाक्यले २४ मत प्राप्त गरीन्। संसदीय दलका अर्का आकांक्षी राजेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितपुरको तुलसिलाल स्मृति भवनमा भएको चुनामा पौडेल र शाक्य दुई प्रतिष्पर्धी भएका थिए। शाक्य एमाले उपाध्यक्ष हुन् भने हेटौंडाबाट निर्वाचित पौडेल हेटौंडाका पूर्व मेयर हुन्।

प्रकाशित: २६ माघ २०७४ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App