coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाली सेनासँग के कस्ता हतियार छन् ? (हेर्नुहोस् तस्बिर र भिडियो)

काठमाडौ– नेपाली सेनाले फोटो प्रदर्शन गर्दै आफूले गर्दै आएका कामहरु र चलाउँदै आएका हतियार देखाएको छ । बिहीवार त्रिभूवन आर्मी अफिसर क्लबमा आयोजित प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले उद्घाटन गरे ।

प्रदर्शनीमा विभिन्न तस्बिर, सैन्य उपकरण,  हतियार, सञ्चार सामग्री, बम डिस्पोज गर्ने उपकरण र युद्धकला झल्काउने तस्बिर एवं स्टलहरु राखिएका छन् । नेपाली सेनाले पहिलो विश्वयुद्धदेखि अहिलेसम्म प्रयोग गर्दै आएका हतियारहरु प्रदर्शनीमा राखिएका छन् । जनतालाई सूचना दिन एवं नेपाली सेनासँगको आवद्धता कायम राख्न प्रदर्शनी गरिएको सेनाले जनाएको छ। सबै तस्बिर र भिडियो: दिपेन्द्र रोका

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App