६ वैशाख २०८१ बिहीबार
समाज

लागुऔषध कारोवार मुद्दामा फरार एभरेष्ट होटलका मालिक लारी पक्राउ

लागुऔषध तस्करीको मुद्दामा फरार एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ परेका छन्। लारी बिहीबार विहान महाराजगञ्जबाट पक्राउ परेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले पुष्टि गरे। उनलाई अदालत पेश गर्ने तयारी भइरहेको चन्दले बताए।

२१ वर्ष अघि जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा भेटिएको २ सय ५० किलो चरेस तस्करीमा उनको संलग्ना भएको खुलेको थियो। उनलाई २०६८ सालमा जिल्ला अदालतले पक्राउ आदेश दिएको थियो। त्यस यता उनी फरार रहेका थिए।

प्रकाशित: २५ माघ २०७४ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App