coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकपः संकटालाई हराउंदै पुलिस फाइनलमा

धरान– २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा नेपाल पुलिसले संकटालाई हराउदै फाइनल प्रबेश गरेको छ।

धरानको प्रादेशिक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा संकटालाई १ का विरुद्ध २ गोलले हराउंदै पुलिसले फाइनलको बाटो तय गरेको हो। 

निर्धारित समयसम्म दुबै टोलीले १–१ गोल हानेका थिए । थपिएको समयमा पुलिसका लागि बुद्ध लामाले निर्णायक गोल गरेर जीत दिलाएका थिए। 

प्रकाशित: २४ माघ २०७४ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App