coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकपः संकटा र पुलिस सेमीफाइनल खेल्दै

धरान– धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपअन्तर्गत अहिले संकटा र नेपाल पुलिस क्लबबीच पहिलो सेमीफाइनल खेल चलिरहेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा चलिरहेको खेलमा जित्ने टोली फाइनल प्रवेश गर्नेछ। 

भोलि हुने सेमिफाइनलको खेलमा थ्री स्टार र भारतको पाहुना टोली दुर्गापुर स्टिल भिड्दै छन्। जित्ने टोलीसँग आज जित्नेले फाइनल खेल खेल्नेछ। 

प्रकाशित: २४ माघ २०७४ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App