coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ढकाल र इरानी परराष्ट्रमन्त्री जरिफबीच भेट

काठमाडौँ- नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालको इस्लामिक गणतन्त्र इरानका परराष्ट्रमन्त्री मोहम्मद जवाद ज़रिफसंग भेट भएको छ। तेहरान स्थित इरानको परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशको आपसी हितको साथै क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्दाहरुमा छलफल भएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

इरान नेपालसंगको सम्बन्ध थप विस्तार गर्न इच्छुक रहेको पाएको नेता ढकालले बताए।

प्रकाशित: २४ माघ २०७४ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App