एलआइसी नेपालको पेन्सन बिमा योजना

बुधबार, २४ माघ २०७४, ०७ : ०५ नागरिक

काठमाडौं – एलआइसी नेपालले पेन्सन बिमा योजना ‘जीवन अक्षय–१’ ल्याएको छ । ‘पेन्सन अब नो टेन्सन’ भन्दै कम्पनीले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरेर पेन्सन योजना ल्याएको जनाएको छ ।

सोमबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नयाँ जीवन बिमा योजना सार्वजनिक गरेका हुन् ।यस योजना अन्तर्गत बिमितलाई आजीवन र मृत्युपछि पति वा पत्नीलाई ५० प्रतिशत पेन्सन उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि जीवन तरंग नामको पेन्सन बिमा योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सो योजना अन्तर्गत कम्पनीले बीमा योजना परिपक्व भएपछि पाँच प्रतिशत रकम वार्षिक रुपमा पेन्सनस्वरुप भुक्तानी दिने गरेको छ । जीवन अक्षय–१ मा भने बिमितहरुलाई वर्तमान ब्याजदर अनुसार ११.७७ प्रतिशत र भविष्यमा पनि सोही अवधिको ब्याजदर अनुसार पेन्सन दिइने कम्पनीले जनाएको छ ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad