८ वैशाख २०८१ शनिबार
खेल

बुढासुब्बा गोल्डकपमा थ्री स्टार र सुदूरपश्चिमबीच खेल जारी

धरान– धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपअन्तर्गत अहिले थ्री स्टार र सुदूरपश्चिमबीच क्वाटरफाइनल खेल चलिरहेको छ। धरान १६ स्थित प्रादेशिक रंगशालामा चलिरहेको खेलमा जित्ने टोली सेमीफाइनल प्रवेश गर्नेछ। 

यसअघि नै काँकडभित्तालाई हराउदै नेपाल पुलीस सहित मनाङ् मस्र्याङ्दीलाई हराउदै संकटा र आयोजक धरानलाई सडन डेथमा हराउँदै भारतको पाहुना टोली दुर्गापुर स्टिल सेमीफाइनल प्रवेश गरिसकेका छन्।

प्रकाशित: २३ माघ २०७४ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App