७ वैशाख २०८१ शुक्रबार
अन्य

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया | गाइड

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाई सजिलो होस् भनेर दर्ता गर्ने प्रक्रियामा सवारी बेच्ने डिलरले सहयोग गर्दछ | तर तपाईले स्वयं सवारी दर्ता गर्न चाहनुहुन्छ भने यी प्रक्रिया पुरा गर्नु पर्छ|

सवारी दर्ता गर्दा लाग्ने शुल्क, सवारीको कर र सडक मर्मत सम्भार दस्तुर यस प्रकार रहेको छ :

सवारी

निजि

सार्वजानिक

ठूला

९००

१५००

मझौला

६००

१०००

कार, जिप

४५०

७५०

मोटरसाइकल, स्कुटर

१५०

२५०

सडक निर्माण तथा सम्भार दस्तुर :

सवारी साधनको किसिम

दस्तुर

क)      कार, जिप, भ्यान, माइक्रोबस, ट्रक, टिपर, ट्रकमिक्स्चर, मिनीबस, मिनीट्रक, मिनीटिपर 

मूल्यको सात प्रतिसत

ख)     मोटरसाइकल प्रति थान:

 

अ.      १२५ सिसिसम्मको

रु १०,०००

आ.     १२६ सिसि देखि २५० सिसि सम्मको

रु १२,०००

इ.       २५१ सिसि देखि ४०० सिसि सम्मको

रु १५,०००

ई.       ४०१ सिसि र सोदेखि माथि

रु २०,०००

                                   

सवारी साधन कर:

सवारीको किसिम

वार्षिक कर दर

क)      कार, जिप, भ्यान, माइक्रो बस

 

अ.      १००० सिसि सम्म

रु १९,०००

आ.     १००१ देखि १५०० सिसि सम्म

रु २१,०००

इ.       १५०१ देखि २००० सिसि सम्म

रु २३,०००

ई.       २००१ देखि २५०० सिसि सम्म

रु ३२,०००

उ.       २५०१ देखि २९०० सिसि सम्म

रु ३७,०००

ऊ.      २९०१ देखि माथि सबै

रु ५३,०००

ख)     डोजर, एक्साभेटर, लोडर, रोलर, टिपर, क्रेन जस्ता मेशिनरी उपकरण र मिनीपिटर

 

अ.      डोजर, एक्साभेटर, लोडर, रोलर, टिपर, क्रेन जस्ता मेशिनरी उपकरण

रु ३५,०००

आ.     मिनीपिटर

रु २५,०००

ग)      अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो, ट्रेक्टर र पावर टिलर

 

अ.      अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो

रु ५,०००

आ.     ट्रेक्टर

रु ४,०००

इ.       पावर टिलर

रु ३,०००

घ)      मिनिट्रक / मिनिबस

रु २२,०००

ङ)      ट्रक /बस

रु ३०,०००

च)      मोटरसाइकल:

 

अ.      १२५ सिसिसम्मको

रु २,५००

आ.     १२६ सिसि देखि २५० सिसि सम्मको

रु ४,०००

इ.       २५१ सिसि देखि ४०० सिसि सम्मको

रु ८,०००

ई.       ४०१ सिसि र सोभन्दा माथिको

रु १५,०००

 

 

प्रकाशित: २३ माघ २०७४ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App