नयाँ सवारी दर्ता गर्ने प्रक्रिया | गाइड

मङ्गलबार, २३ माघ २०७४, १४ : ३२ नागरिक

0


नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाई सजिलो होस् भनेर दर्ता गर्ने प्रक्रियामा सवारी बेच्ने डिलरले सहयोग गर्दछ | तर तपाईले स्वयं सवारी दर्ता गर्न चाहनुहुन्छ भने यी प्रक्रिया पुरा गर्नु पर्छ|

सवारी दर्ता गर्दा लाग्ने शुल्क, सवारीको कर र सडक मर्मत सम्भार दस्तुर यस प्रकार रहेको छ :

सवारी

निजि

सार्वजानिक

ठूला

९००

१५००

मझौला

६००

१०००

कार, जिप

४५०

७५०

मोटरसाइकल, स्कुटर

१५०

२५०

सडक निर्माण तथा सम्भार दस्तुर :

सवारी साधनको किसिम

दस्तुर

क)      कार, जिप, भ्यान, माइक्रोबस, ट्रक, टिपर, ट्रकमिक्स्चर, मिनीबस, मिनीट्रक, मिनीटिपर 

मूल्यको सात प्रतिसत

ख)     मोटरसाइकल प्रति थान:

 

अ.      १२५ सिसिसम्मको

रु १०,०००

आ.     १२६ सिसि देखि २५० सिसि सम्मको

रु १२,०००

इ.       २५१ सिसि देखि ४०० सिसि सम्मको

रु १५,०००

ई.       ४०१ सिसि र सोदेखि माथि

रु २०,०००

                                   

सवारी साधन कर:

सवारीको किसिम

वार्षिक कर दर

क)      कार, जिप, भ्यान, माइक्रो बस

 

अ.      १००० सिसि सम्म

रु १९,०००

आ.     १००१ देखि १५०० सिसि सम्म

रु २१,०००

इ.       १५०१ देखि २००० सिसि सम्म

रु २३,०००

ई.       २००१ देखि २५०० सिसि सम्म

रु ३२,०००

उ.       २५०१ देखि २९०० सिसि सम्म

रु ३७,०००

ऊ.      २९०१ देखि माथि सबै

रु ५३,०००

ख)     डोजर, एक्साभेटर, लोडर, रोलर, टिपर, क्रेन जस्ता मेशिनरी उपकरण र मिनीपिटर

 

अ.      डोजर, एक्साभेटर, लोडर, रोलर, टिपर, क्रेन जस्ता मेशिनरी उपकरण

रु ३५,०००

आ.     मिनीपिटर

रु २५,०००

ग)      अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो, ट्रेक्टर र पावर टिलर

 

अ.      अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो

रु ५,०००

आ.     ट्रेक्टर

रु ४,०००

इ.       पावर टिलर

रु ३,०००

घ)      मिनिट्रक / मिनिबस

रु २२,०००

ङ)      ट्रक /बस

रु ३०,०००

च)      मोटरसाइकल:

 

अ.      १२५ सिसिसम्मको

रु २,५००

आ.     १२६ सिसि देखि २५० सिसि सम्मको

रु ४,०००

इ.       २५१ सिसि देखि ४०० सिसि सम्मको

रु ८,०००

ई.       ४०१ सिसि र सोभन्दा माथिको

रु १५,०००

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...