coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आइएमई जनरल इन्स्योरेन्सको तीन शाखा विस्तार


काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप तीन शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले झापाको दमक, सुनसरीको इटहरी र मोरङको विराटचोकमा उपशाखा सञ्चालन गरेको हो ।कम्पनीका २६ वटा शाखा, तीनवटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउन्टर र प्रधान कार्यालयसहित ४० स्थानबाट  सेवाग्राहीलाई सेवा प्रदान गनर्दै आएको कम्पनीले जनाएको छ ।
 

प्रकाशित: २३ माघ २०७४ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App