coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गण्डकी विकास बैंकको नयाँ दुई शाखा सञ्चालन

काठमाडौं – गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखा सञ्चालनमा ल्याएको छ ।

कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख गोकर्णबहादुर क्षेत्रीले गरे भने पश्चिम अमुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गरेको बैंकले जनाएको छ ।बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सर्वशुलभ कर्जा प्रवाहको साथमा एबिबिएस, एटिएम, इसिसी-आइपिएस, मोबाइल बैंकिङ, लघुवित्त सेवा, रेमिटेन्स सेवासहितको पूर्ण बैंकिङ सेवा सञ्चालन गरिएको छ ।
 

प्रकाशित: २३ माघ २०७४ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App