coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परीक्षाफल प्रकाशित

काठमाडौं—त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा हेर्न सकिनेछ। नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार पनि थाहा पाउन सकिनेछ । साथै, ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। रासस

प्रकाशित: ३० श्रावण २०७३ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App