८ वैशाख २०८१ शनिबार
अर्थ

अबको खर्च कसरी धान्ने ? (भिडियो लाइभ)

काठमाडौं- नेपाल रिपब्लिक मिडियाको आयोजनामा 'अबको खर्च कसरी धान्ने ?' बहस भइरहेको छ। छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, पूर्व गभर्नर  डा. युवराज खतिवडा र विश्व बैंक वरिष्ठ अर्थशास्त्री दामिर कोसिक र अर्थशास्त्री डा.पोषराज पाण्डे सहभागि छन्। कार्यक्रमको नागरिक न्यूजको फेसवुक पेज nagariknews, republica युट्युव च्यानल nagariknewsvideo र ट्विटर @nagarik_news , @republicanepal मा प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुने छ।

 

 

 

 

प्रकाशित: २१ माघ २०७४ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App