सलमानको विवाह भगवानलाई पनि थाहा छैनःसलिम खान

आइतबार, ३० साउन २०७३, १६ : ०० एजेन्सी

मुम्बई–संचार माध्यममा बलिउड दबंग स्टार सलमान  खानको विवाहको मिति कहिले हो भन्ने चर्चा सधैं चलिरहन्छ। तर, सलमानका पिता सलिम खानले भने सलमानले कहिले विवाह गर्छन भन्ने कुरा भगवानलाई पनि थाहा नभएको बताएका छन्।

चर्चित स्क्रिप्ट राइटरसमेत रहेका सलिमले सलमनको विवाह  सम्बन्धमा आफूलाई धेरै प्रश्नहरु आउने गरेको र उक्त प्रश्नको जवाफ आफूसँग नभएको बताउँदै आएका थिए। हालै उनले एक टिव्ट गर्देै आफू एक रेडियो शो मा पहुनाका रुपमा जान लागेको र त्यहाँ सलमानको विवाह सम्बन्धी प्रश्न नसोध्न आग्रह गरेका हुन्।

उनले टिवट्मा भने, ‘सलमानले कहिले विवाह गर्छन् भनेर मलाई नसोध्नु होला किनभने भगवानलाई पनि सलमानले कहिले विवाह गर्छन् भन्ने थाहा छैन। तर तपाइँहरु मलाई अन्य प्रश्न भने सोध्न सक्नु हुनेछ।’

 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad