coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ५ को अर्को बैठक फागुन २ गते

बुटवल-  प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक फागुन २ गते बस्ने भएको छ। बैठकको अध्यक्षता जेष्ठ  प्रदेश सभा सदस्य बलदेब शर्माले गरेका थियो। प्रथम प्रदेश सभा बैठकले सभामुख चयन नभएसम्को लागि ५ सदस्यीय सर्वदलिय समिति बनाएको छ। जसमा एमालेका कमलराज श्रेष्ठ, माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राजमोका तारा जिसी रहेका  छन्।

प्रदेश ५ मा ८७ जना  सांसद रहेका छन्। प्रदेश ५ को प्रदेशसभा बैठक उद्योग वाणिज्य संघको सभाहलमा बसेको हो।

 

प्रकाशित: २१ माघ २०७४ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App