coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ७ को प्रथम प्रदेश सभा बैठक सुरु

धनगढी-  प्रदेश नम्बर ७ को प्रथम प्रदेश सभा बैठक सुरु भएको छ। जिल्ला समन्वय समितीको सभाहलमा बैठक बसेको छ। बैठकको  अध्यक्षता जेष्ठ सदस्य ७४ बर्षिय दिव्यश्वरी शाहले गरेकी छन्।

प्रदेश सभा बैठक बस्ने भवन र भवनको हल आकर्षक रुपमा तयार पारिएको छ। बैठकको अघि उच्च भाग बनाइएको छ। सभामुख र उपसभामुख बस्ने ठाउँमा सिधै जान नसकिने गरि अगाडीको भागमा स्टिलको ग्रिल हालिएको छ। पछाडीको भाग उच्च बनाइएको छ। पछाडी पत्रकार र दर्शक बस्न मिल्ने छुट्टै बनाइएको छ। यसैगरी भवनको अगाडी पर्खाल निर्माण गरिएको छ।

 

प्रकाशित: २१ माघ २०७४ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App