७ वैशाख २०८१ शुक्रबार
कला

टाइगरको पिता बन्दै ऋतिक रोशन !

मुम्बई – बलिउडका एक्सन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्राफ एकसाथ पर्दा सेयर गर्ने भएका छन्। 

फिल्म निर्माता सिद्धार्थ आनन्दले बनाउन लागेको फिल्ममा यी दुई एक्सन अभिनेतालाई एकसाथ पर्दा सेयर गरेको देख्न पाइने छ। अगस्टबाट छायङ्कन शुरु हुने फिल्मको नाम भने खुलाइएको छैन। सन् २०१९ को अक्टोबर २ मा रिलिज हुने फिल्ममा बानी कपुर पनि देखिने छिन्। 

फिल्मको छायांकन सन् २०१९ को फेब्रुअरीको गान्धी जयन्तीको दिनमा सकिने निर्माण पक्षले बताएको छ। फिल्ममा ऋतिक रोशनलाई टाइगर श्राफको पिताको रुपमा देख्न सकिने छ। टाइगर र आनन्दले हालै मात्र ‘सिल्भर स्टालोन’को हलिउड फिल्म ‘रेम्बो’मा एकसाथ काम गरेका छन्।

प्रकाशित: २० माघ २०७४ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App