coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डा. सुवेदी माल्टाको गैर आवासीय राजदूत नियुक्त

काठमाडौं– नेपालको तर्फबाट संयुक्त अधिराज्य बेलायतका लागि आवासीय राजदूत डा. दुर्गाबहादुर सुवेदी माल्टाका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासले शुक्रबार विज्ञप्तिमार्फत डा. सुवेदीलाई नियुक्त गरेको जानकारी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. सुवेदीलाई माल्टाको गैर आवासीय राजदूतमा नियुक्ती दिइएको हो।’

 

प्रकाशित: १९ माघ २०७४ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App