८ वैशाख २०८१ शनिबार
राजनीति

जनता जनताबीचको सम्पर्क बढाउन कुराकानी केन्द्रीत

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र भारतीय विदेश मन्त्री सुष्मा स्वराज । तस्बिर:भारतीय विदेश मन्त्रालय

काठमाडौ– भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार भेटवार्ता गरेका छन् ।

होटल सोल्टीमा भएको ‘वन अन वन’ भेटवार्तामा फोरम नेपालले चुनावमा पाएको सफलताका लागि स्वराजले यादवलाई बधाई दिएको भारतीय विदेश मन्त्रालयलका प्रवक्ता रभिसकुमारले ट्वीटरमा उल्लेख गरेका छन् । 

उनीहरुबीच भारत र नेपालको द्विपक्षीय सम्बन्धलाई मजुबुद बनाउने एवं जनता जनताबीचको सम्पर्क बढाउन कुराकानी केन्द्रीत रहेको पनि रभिसकुमारले उल्लेख गरेका छन् । 

प्रकाशित: १९ माघ २०७४ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App