८ वैशाख २०८१ शनिबार
खेल

बार्सिलोना विजयी

स्पेन – स्पेनिस कोपा डेल रे का फुटबलमा बार्सिलोना विजयी भएको छ । प्रतियोगिता अन्तर्गत विहिबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० ले हरायो । 

घरेलु मैदान भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेजले खेलको ६७ औं मिनेटमा गरेका एकमात्र गोल निर्णायक बन्यो । जितसँगै बार्सिलोनाले पहिलो लेगमा अग्रता लिन सफल भएको छ । दोस्रो लेग भ्यालेन्सियाको मैदानमा हुनेछ । 

प्रकाशित: १९ माघ २०७४ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App