८ वैशाख २०८१ शनिबार
राजनीति

यस्तो छ स्वराजको भेटवार्ता तालिका

काठमाडौं – नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजको आज राष्ट्रपति, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्ता कार्यक्रम रहेको छ ।

बिहान साढे नौ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई होटल सोल्टीमा मन्त्री स्वराजले भेट्ने कार्यक्रम रहेको छ ।  भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई १२ बजे  शीतल निवासमा भेटेपछि उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने छिन् ।बिहीबार काठमाडौ आए लगतै मन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग होटल सोल्टीमा भेटवार्ता गरेकी थिईन् ।

प्रकाशित: १९ माघ २०७४ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App