८ वैशाख २०८१ शनिबार
अर्थ

स्टयान्डर्ड चार्टर्ड–शिखर इन्स्योरेन्स सम्झौता

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी र स्टयान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबीच बैंक इन्स्योरेन्स   सम्झौता  भएको छ ।

एक कार्यक्रमबीच स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुस र शिखर इन्स्योरेन्स कम्पनीका मुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।सम्झौतापछि बैंकका सेवाग्राहीले सुलभ रुपमा शिखर इन्स्योरेन्सबाट अग्नि बिमा, मोटर बिमा, स्वास्थ्य बिमा, दुर्घटना बिमा, यात्रा चिकित्सा बिमा लगायत विभिन्न निर्जीवन बिमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
 
 

प्रकाशित: १९ माघ २०७४ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App