१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेफ्टि ट्यांकीमा निसास्सिएर दुई मजदुरको मृत्यु

बर्दिया– निर्माणाधिन सेफ्टी ट्यांकीभित्र लगाएको टेका निकाल्न गएका दुई मजदुरको शनिबार मृत्यु भएको छ। धधबार– ८ विजयनगर बस्ने गणेश थारु र चुकिन्दर थारको मृत्यु भएको हो।

गुलरिया ८ भन्सार रोड स्थित विष्णु सुनारले निर्माण गरिरहेको ट्याकीभित्र रहेको टेका निकाल्ने क्रममा निस्सासिएर मृत्यु भएको स्थानीयले वताए। प्रहरीले ट्याकीभित्र पसेका दुई जनालाई डोरी लगाएर निकालेकको प्रहरी सहायक निरिक्षक तोजेन्द्र बिसिले बताए।

प्रहरीले निकालेका दुई जनाको शबलाई बर्दिया जिल्ला अस्पतालमा चिकित्सकले मृत्यु घोषणा गरेको उनले जानकारी दिए।

 

प्रकाशित: २९ श्रावण २०७३ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App