coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ओपो–क्वालकम सहकार्य

काठमाडौं – ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाइभजी पायोनियर इनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

फाइभजी युगमा मोबाइल प्रविधिमा प्रवर्तनको अन्वेषणका लागि यो सहकार्य गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।फाइभजी पायोनियर इनिसिएटिभ मार्फत क्वालकम टेक्नोलोजिजले विश्वभर ओपोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेन्सी फ्रन्ट इन्ड फिल्ड जस्ता व्यापक समाधान उपलब्ध गराई अत्याधुनिक फाइभजी मोबाइल अनुभव प्रदान गर्न सघाउने कम्पनीको भनाइ छ ।

 

प्रकाशित: १८ माघ २०७४ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App