coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एमआई एवान फोन सार्वजनिक

काठमाडौं – नेपालको लागि साओमीको अधिकृत बिक्रेता वत्सल इम्पेक्स प्रालिले एमआई एवान फोन सार्वजनिक गरेको छ ।

यसमा फाइभ डिस्प्ले, १२ एमपी प्लस १२ एमपी दुई क्यामरा, चार जिबी ¥याम, ६४ जिबी रोम, फुल मेटल बडी, ३०८० एमएच ब्याट्री रहेको कम्पनीले जनाएको छ । यो फोनको मूल्य १६ हजार नौ सय ९९ र २९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित: १८ माघ २०७४ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App