coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हराएका दुई बालकको उद्दार

रुकुम– इलाका प्रहरी कार्यालय बाँफिकोटले दुई बालकको उद्दार गरेको छ। रुकुमकोट ६ का १४ वर्षीया दीपक विक र पोखरा ६ का १२ वर्षीया मदन विकलाई प्रहरीले उद्दार गरेको हो।

बिहीबार घरबाट हराएका बालकलाई प्रहरीले वाँफिकोटबाट उद्दार गरी आफन्तको जिम्मा लगाएको वाँफिकोटका सहायक प्रहरी निरीक्षक गणेश थापाले जानकारी दिए। उनीहरु दुबै जना अलपत्र परेको अवस्थामा प्रहरीले भटाएको हो।

सोधपुछ गर्दै जाँदा हराएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई आफ्नो सम्पर्कमा राखी आफन्तको जिम्मा लगाएको हो।

 

प्रकाशित: २९ श्रावण २०७३ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App