६ वैशाख २०८१ बिहीबार
समाज

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लहान – सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा मंगलबार राति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। 
स १ त ५१३७ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर पल्टिँदा मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ। (रासस)

 

प्रकाशित: १७ माघ २०७४ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App