८ वैशाख २०८१ शनिबार
खेल

नेपालले सुरुवाती ब्याटिङ गर्दै

फाइल तस्बिर ।

काठमाडौं–आइसिसी विश्व क्रिकेट  लिग च्याम्पियनशीप अन्तर्गत नेरदल्याण्डविरुद्धको खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दैछ ।  घरेलु टोली नेदरल्याण्डले टस जित्तै नेपाललाई सुरुवाती ब्याटिङको निमन्त्रण दिएको हो। नेपालले केही क्षणमै ब्याटिङ सुरु गर्दैछ।

 

प्रकाशित: २९ श्रावण २०७३ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App