coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जुत्ता पालिस गर्न कांग्रेस नेता सडकमा (फोटो/भिडियो)

काठमाडौं- नेपाली कांग्रेसका नेताहरु मंगलबार नयाँ बानेश्वरमा जुत्ता पालिस गर्दै गरेका भेटिए। उनीहरु सडक पेटीमा आफ्नो जुत्ता होएइ बटुवाका जुत्ता पालिस गरिरहेका थिए। यो मंगलबारको यो दृष्यले केहीबेर त सर्वसाधारणहरु झुक्किए पनि। कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ मा कांग्रेसका नेताहरुले सडकमा बसेर जुत्ता पालिस गरेका हुन्। चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले सडकमा बसेर बटुवाका जुत्ता पालिस गरेका थिए। राजनीतिक शुद्धिकरण अभियानको लागि सांकेतिकरुपमा जुता पालिस गरिएको उनीहरुले बताएका छन्।  

भिडियो हेर्नुहोस्:

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App