७ वैशाख २०८१ शुक्रबार
खेल

१२ करोड ५० लाखमा बेन स्टोक राजस्थान रोयल्समा

भारत – इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको अक्सन अहिले भारतको बेङलोरमा जारी छ। 

अक्सनमा इङल्याण्डका क्रिकेटर बेन स्टोकलाई राजस्थान रोयल्सले १२ करोड ५० लाखमा किनेको छ। स्टोकले २०१७ को आइपिएल राइजिङ पुने सुपरजाइन्टबाट खेलेका थिए।

त्यस्तै यसअधि रोयल च्यालेन्जर्स बेङलोरका अष्ट्रेलियन बलर मिचेल स्टार्कलाई कोलकत्ताला नाइट राइडर्सले ९ करोड ४० लाख, वेस्ट इन्डिजका ड्वाने ब्राभोलाई चेन्नाइ सुपर किङ्सले ६ करोड ५० लाखमा किनेको छ। अक्सनको स्टार स्पोर्टस वानमा प्रत्यक्ष प्रसारण भइरहेको छ।

 

प्रकाशित: १३ माघ २०७४ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App