शाहरुखले त्यसै अस्वीकार गरेका होइनन ‘पद्मावत’

शुक्रबार, १२ माघ २०७४, १८ : २२ नागरिक

मुम्बई – सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ अहिले विश्वभर प्रदर्शन भइरहेको छ। फिल्ममा आफ्नी रानी पद्मावतीलाई मुस्लिम राजा अलाउद्दिन खिलजीसँग प्रेम सम्बन्ध देखाएर राजपूतहरुको इतिहास र संस्कृतिको अपमान गरेको भन्दै राजपूत करणी सेनाले लामो समयदेखि फिल्मको विरोध गरिरहेको छ। विरोधका बीच फिल्म प्रदर्शन भइरहेका बेला ‘पद्मावत’बारे नयाँ तथ्य बाहिर आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक भन्सालीले फिल्म खेल्नका लागि सुरुमा अभिनेता शाहरुख खानलाई अफर गरेका थिए। शाहिद कपुर र रणवीर सिंह सुरुको रोजाइ थिएनन्।

भन्सालीले शाहरुखलाई राजा रत्नसिंह रावलको भुमिका (जुन अहिले शाहिद कपुरले खेलेका छन्)मा अफर गरेका थिए। तर, शाहरुखले फिल्ममा रानी पद्मावती र मुस्लिम राजा अलाउद्दिन खिलजीको कथा प्राथमिकतामा रहेको र आफ्नो भुमिका कमजोर हुने ठहर गर्दै अस्वीकार गरे।

त्यसपछि भन्सालीले मुस्लिम राजा अलाउद्दिन खिलजी (अहिले रणवीर सिंह)को अभिनय गर्न आग्रह गरे। त्यो पनि उनले अस्वीकार गरे। किनकी शाहरुख यो भुमिका विवादित बन्ने कुरामा पहिलेदेखि नै सचेत थिए। खिलजीको रोलमा विवाद हुने उनले अनुमान लगाइसकेका थिए। जुन अहिले भइरहेको छ।

शाहरुखले अस्वीकार गरेपनि लामो उतार चढावपछि ‘पद्मावत’ प्रदर्शनमा आएको छ। फिल्मले भारत तथा विदेशमा राम्रो व्यापार गरिरहेको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ...

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...