coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंक अफ काठमाण्डूकाे थप दुई शाखा

काठमाडौं –बैंक अफ काठमाण्डूले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । ७६औं शाखा गल्छी र ७७औं शाखा मिर्चैयामा खोलेको बैंकले जनाएको छ।

बैंकका सञ्चालक राधेश पन्ततथागल्छी गाउँपालिकाकाअध्यक्ष कृष्णहरि श्रेष्ठलेगल्छी शाखाउद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख  छ ।त्यसैगरी,मिर्चैया शाखाबैंकका सञ्चालक  गाेविन्द रेग्मी र मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर शाहले उद्घाटन गरेको बैंकले जनाएको छ ।

आर्थिक वर्ष ०७४-७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले ६९.१५ अर्ब निक्षेप परिचालन गरी ६२.३३ अर्ब रुपैयाँकर्जा प्रवाह गरेको छ। हाल बैंकले ७७शाखा, ६७ एटिएम, आठ एक्सटेन्सन काउन्टर तथा १७शाखारहित बिन्दुबाटसेवाप्रदानगरिरहेको छ।

 

 

प्रकाशित: १२ माघ २०७४ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App