८ वैशाख २०८१ शनिबार
समाज

४ लाखसहित जुवाडे पक्राउ

प्रतिनिधिमूलक चित्र

ललितपुर– ललितपुर महालक्ष्मी नगरपालिका ८, सानागाउँबाट कौडा खेल्ने ९ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग लुभुको प्रहरी टोलीले शिवकुमार राईले आफ्नै घरमा कौडा खेलाईरहेको अवस्थामा राई सहित ९ जनालाई बुधवार १६ थान कौडा र नगद ४ लाख ४२ हजार रुपैयाँ सहित पक्राउ गरेको महानगरिय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रकाशित: ११ माघ २०७४ ०९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App