मन्त्रिपरिषद निर्णय : ६५ वर्षमै वृद्धभत्ता

बुधबार, १० माघ २०७४, २० : २४ नागरिक

काठमाडौं- सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्प पीडितलाई घर निर्माणको लागि थप १ लाख दिने निर्णय गरेको बाणिज्यमन्त्री मिन विश्वकर्माले बताए। यस अघि सरकारले ३ लाख अनुदान रकम दिँदै आएको थियो। प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदले बृद्ध भत्ता ६५ वर्ष उमेरमै दिने निर्णय गरेको छ। यस अघि सरकारले ७० वर्षको उमेरमा बृद्ध भत्ता दिँदै आएको थियो।

नीजि व्यवसायको लागि महिला दलित र विपन्न वर्गका मानिसले १ करोड सम्मको कम्पनी दर्ता गर्दा निशुल्क र त्यो भन्दा माथीको कम्पनी दर्ता गर्दा आधा शुल्कको सहुलियत पनि सरकारले दिने भएको बाणिज्यमन्त्री विश्वकर्माले बताए।

 

 

 







यसमा तपाईको मत

अन्य समाचार

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad