coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

म्यान्चेस्टर सिटी काराबाओ कपकोे फाइनलमा प्रवेश

काठमाडौं – म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
मंगलबार राति सम्पन्न सेमीफाईनलको दोस्रो लेगमा ब्रिस्टोल सिटीलाई ३–२ ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो।

सिटीको जितमा खेलको ४३ औं मिनेटमा लेरोए साने ४९ औं मिनेटमा सर्जीयो अगुएरो र दोस्रो हाफको इन्जुरी समयमा केभिन डे ब्रायनले एक÷एक गोल गरेका थिए।

ब्रिस्टोलका लागि ६४ औं मिनेटमा मार्लन प्याक दोस्रो हाफको इन्जुरी समयमा एडन फ्लीन्टले गोल गरेका थिए। सिटीले पहिलो लेगको खेलमा २–१ को जित निकालेको थियो। 

 

प्रकाशित: १० माघ २०७४ ०५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App