coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालिका करणीको आरोपमा पक्राउ

पाँचथर – पाँचथरको उत्तरी याङवरकको थर्पुबजारमा बालिका करणी  गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साँझको समयमा घर पु¥याईदिन्छु भन्दै स्कुटरमा पछाडी राखी बीच बाटोमै ११ बर्षीया बालिकालाई करणी गरेको भन्दै पीडित परिवारबाट उजुरी परेपछि प्रहरीले २९ बर्षीय कविन्द्र सुन्दासलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

प्रकाशित: ९ माघ २०७४ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App