coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आजादको ‘केही खास…’

काठमाडौं- आजाद ढुंगानाले नयाँ म्युजिक भिडियो ‘केही खास’ दर्शकसामु ल्याएका छन्। उनी ८ वर्षअघि साथी बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए। आजादले पहिलो एल्वम पछि झन्डै ४ वर्षपछि ‘केही खास….’ बोलको गीत बजारमा ल्याएका हुन्।

उनले आफ्नो एल्वममा संगीतकार कल्याण सिंहलाई रोजेका छन्। संगीतकार सिंहले संगीत भरेको अजादको ‘केही खास…’ गीत लेखु सहयात्री र नवराज सुवेदीले लेखेका हुन्। ‘केही खास…’को म्युजिक भिडियोलाई नीतिन चन्दले निर्देशन गरेका छन्। भिडियोमा आजादलाई मोडल सूर्या थापाले साथ दिएकी छन्।

भिडियो

 

प्रकाशित: ९ माघ २०७४ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App