७ वैशाख २०८१ शुक्रबार
अर्थ

बिमा समिति कर्मचारी युनियनको अध्यक्षमा सोडारी

काठमाडौ – बिमा समिती कर्मचारी युनियनको पाचाै‌ अधिवेशन सम्पन्न भएको छ । बिमा समितीका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आतित्थ्यथामा सम्पन्न युनियनको पाचाँ भेलाले पदमप्रसाद सोडारीको अध्यक्षतामा ९ सदस्य कार्य समिती चयन गरेको छ ।

जसमा प्रथम उपाध्यक्षमा सुन्दर शर्मा, द्धितीय उपाध्यक्षमा पिताम्बर पराजुली, महासचिवमा शेखर शर्मा, सचिव कुुसूम शर्मा र कोषाध्यक्षमा टेकराज पाण्डे रहेको समितीले जनाएको छ । यस कर्मचारी युनियन कर्मचारी हकहित र समग्र बिमा क्षेत्रको सुधारको लागि श्रम ऐन अनुसार स्थापित प्रतिष्ठान स्तरको युनियन हो।

उक्त कार्यक्रममा बिमा समितीका निमिक्त कार्यकारी निर्देशक श्रीमान् कार्कीले बिमा समितीको विकास बिस्तारमा कर्मचारीहरले निवार्ह गरेको भुमिकाको उच्च प्रंशसा गरे ।
 

प्रकाशित: ९ माघ २०७४ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App