८ वैशाख २०८१ शनिबार
अर्थ

ह्ववाइट राइनो बियर भित्रियो

काठमाडौं– इभोलुसन बेभरेज प्रालिले बेल्जियन शैलीको ह्वाइट राइनो ह्विट बियर नेपाली बजारमा भित्र्याएको छ ।

गहुँसँग ताजा धनियाँ र सुन्तलाको बोक्रा मिश्रण गरी तयार पारिने यो क्राफ्ट बियर स्वादिष्ट र सुगन्धित रहेको कम्पनीले जनाएको छ । यसमा अल्कोहलको मात्रा ४.९ प्रतिशतभन्दा कम रहेको यो बियर बास्नादार र ताजागीपूर्ण हुने बताइएको छ ।

इभोलुसन बेभरेजले असही सुपर ड्राइ लेजर बियर, सिंघा प्रिमियम थाई लेजर र सिंघा सोडा पनि आपूर्ति गर्दै आएको छ ।
 
 

प्रकाशित: ८ माघ २०७४ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App