४ वैशाख २०८१ मंगलबार
राजनीति

कालाबजारीलाई कडा कारबाही गर्छाैंः मन्त्री बाेहरा

काठमाडौं– नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पदबहालीपछि आज मन्त्रालयका कर्मचारीलाई निर्देशन दिने क्रममा उनले बजार अनियन्त्रित भएकै कारण जनता महँगीको मारमा परेको बताए। मन्त्री बोहराले जनताको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने कार्यलाई विशेष ध्यान दिन आग्रह गरे। रासस

 

प्रकाशित: २७ श्रावण २०७३ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App