८ वैशाख २०८१ शनिबार
राजनीति

यी हुन् राष्ट्रिय सभाका मतदाता (नामावली सहित)

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको नामावली सार्वजनिक गरेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ५६ मतदाता रहेका छन्।

निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन्। निर्वाचन माघ २४ गते हुँदैछ। राष्ट्रिय सभामा ५९ सदस्य रहने छन् जस मध्ये ३ जना राष्ट्रपतिले मनोनित गर्नेछन्।

प्रदेश नं. १ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. १ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. २ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. २ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ४ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ४ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ५ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ५ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ६ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ६ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ७ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ७ को प्रदेश सभा सदस्यको नामावली

 

प्रकाशित: ७ माघ २०७४ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App