८ वैशाख २०८१ शनिबार
खेल

शनिबारदेखि उसु इटहरीमा

काठमाडौं –  राखेप च्याम्पियनसिपअन्र्तगत १३औं राष्ट्रिय उसु प्रतियोगिता शनिबारदेखि इटहरीमा हुने भएको राखेपले जनाएको छ ।
नेपाल उसु संघका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले शुक्रबार प्रतियोगिताको उद्घाटन गरे । पहिलो दिन उद्घाटन मात्र भयो।

प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोली (आर्मी, प्रहरी र एपीएफ) का २ सय ६४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 
सोमबारसम्म प्रतियोगितामा सान्सौंतर्फ १७ र थाउलोमा ८ गरी २५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। 
 
 

 

प्रकाशित: ६ माघ २०७४ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App