coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कांग्रेस नेता जोशीलाई पितृशोक

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमनन्त्री नविन्द्रराज जोशीलाई पितृशोक परेको छ। जोशीका ८३ वर्षिय पिता गजेन्द्रराज जोशीको शुक्रबार निधन भएको हो।

उनी लामो समयदेखि विरामी थिए। जोशीको निधन पछि कांग्रेस केन्द्रीय समिति बैठक समेत स्थगित भएको छ।

प्रकाशित: ५ माघ २०७४ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App