दक्षिण कोरिया र अमेरिकालाई संयुक्त सैन्य अभ्यास रोक्न आग्रह

शुक्रबार, ०५ माघ २०७४, १५ : ५९ एजेन्सी

प्योङ्याङ – संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा कोरियाली प्रायदीपमा जारी राख्दै आएको संयुक्त सैन्य अभ्यासलाई स्थायीरूपमा रोक्न उत्तर कोरियाले आग्रह गरेको छ।

उत्तर कोरियाली राज्य संचालित पत्रिका मिन्जु जोसनले केही दिन पहिले प्रकाशित एक लेखमा संयुक्त राज्य अमेरिकाले आफूले कोरियामा जारी राख्दै आएको ‘कि रिजल्भ’ तथा ‘फोल इगल’ नामक संयुक्त सैन्य अभ्यासलाई यस बर्षदेखि केही समय रोक्ने योजना रहेको उल्लेख गरिएको थियो।

अमेरिकाको यो भनाईप्रति प्रतिक्रिया जनाउदै प्योङयाङले भनेको छ, “यो केही होइन तर अमेरिकी– दक्षिण कोरियाली संयुक्त सैन्य अभ्यासलाई लम्ब्याउने सस्तो उपाय हो।”

पत्रिकामा भनिएको छ, “अमेरिकाले उत्तर कोरियामा जानिबुझिकन समस्यालाई जेलेर राख्न अमेरिका चाहन्छ । तर कोरियाली प्रायदीपमा शान्तिका लागि संयुक्त सैन्य अभ्यास रोकिनुको विकल्प छैन।”

उत्तर कोरियाली कोरियाली प्रायदीपमा तनावको सिर्जना हुनुमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नै भएको दावी गर्दै आएको छ। वासिङ्टन र सोलबीच हालै पेयोङच्याङ शीतकालिन ओलम्पिक खेल अवधिभर संयुक्त सैन्य अभ्यास नगर्न सहमत भएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

Ncell Footer Ad